ne_tw/bible/other/glean.md

2.4 KiB
Raw Permalink Blame History

सिला खोज्‍नु, सिला बटुल्ने काम

परिभाषा:

“सिला खोज्‍नु” को अर्थ खेतबारी वा बगैँचामा गएर कटनी गर्नेहरूले छाडेका अन्‍न वा फलफुललाई बटुल्नु हो।

  • विधवाहरू, गरिब मानिसहरू र विदेशीहरूले आफ्ना लागि भोजन जुटाऊन् भन्‍ने उद्देश्यले तिनीहरूलाई सिला खोज्‍न दिनू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो।
  • कहिले काहीँ खेतको मालिकले सिला खोज्‍नेहरूलाई कटनी गर्नेहरूको पछिपछि गई सिला बटुल्न अनुमति दिन्थ्यो। यसो गर्दा, तिनीहरूले धेरै अन्‍नको सिला बटुल्न सक्थे। यसले कसरी काम गथ्र्यो भन्‍ने बारेमा रूथको कथा एउटा प्रस्ट उदाहरण हो। कटनी गर्नेहरूका माझमा गएर रूथलाई उनका नातेदार बोअजका खेतहरूमा सिला खोज्‍नको लागि उदारतापूर्वक अनुमति दिइयो।
  • “सिला खोज्‍नु” लाई “बटुल्नु” वा “जम्मा पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: [बोअज] (../names/boaz.md), अनाज, [फसल] (../other/harvest.md), रूथ)

बाइबल सन्दर्भहरू:

शब्द डेटा:

  • Strongs: H3950, H3951, H5953, H5955