ne_tw/bible/other/falseprophet.md

31 lines
1.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# झुटो अगमवक्ता
## परिभाषा:
परमेश्‍वरबाट आएको सन्‍देश हो भनेर गलत तरिकाले दाबी गर्ने मानिसलाई झुटो अगमवक्ता भनिन्छ।
* झुटो अगमवक्ताले गरेको अगमवाणी पुरा हुँदैन।
* झुटा अगमवक्‍ताहरूको सन्‍देश बाइबलको सन्‍देशसँग आंशिक वा पूर्ण रूपमा बाझिन्छ।
* यो शब्दलाई “आफूलाई परमेश्‍वरको प्रवक्ता भनेर झुटो तरिकाले दाबी गर्ने मानिस” वा “झुटो देवताको अगमवक्ता” भनेर अनुवाद गर्न सकिन्छ।
* नयाँ नियमले सिकाउँछ कि अन्तिम समयमा त्यहाँ धेरै झूटा अगमवक्ताहरू हुनेछन् जसले मानिसहरूलाई आफूहरू परमेश्‍वरबाट आएको हो भनी भ्रममा पार्ने प्रयास गर्नेछन्।
(यो पनि हेर्नुहोस्: <u>पूरा, अगमवक्ता, सत्य</u>)
## ​बाइबल सन्दर्भहरू:
<u>१ यूहन्‍ना ४:१-३</u>
<u>२ पत्रुस २:१</u>
<u>प्रेरित १३:६-८</u>
<u>लूका ६:२६</u>
<u>मत्ती ७:१६</u>
<u>मत्ती २४:२३-२५</u>
## ​शब्द तथ्याङ्कः
स्ट्रोंग्स G55780