ne_tw/bible/other/devour.md

2.3 KiB
Raw Permalink Blame History

निल्नु (हसुर्नु)

परिभाषा:

“निल्नु (हसुर्नु)”को अर्थ एकदमै आक्रामक तरिकाले वा हतारमा खानु भन्‍ने जनाउँछ ।

  • पावलले यो शब्दको आलंकारिक प्रयोग गर्दै विश्‍वासीहरूलाई एकअर्कालाई ननिल भनेका छन्, यसको अर्थ एक अर्कालाई वचनले र कामले आक्रमण नगर्नु भन्‍ने लाग्छ (गलाती ५:१५)।
  • “निल्ने/हसुर्ने” शब्दको प्रयोग एक राष्‍ट्रले अर्को राष्‍ट्रलाई निल्ने कामलाई वा त्यहाँका मानिसहरूलाई निल्ने र भवनहरूलाई नष्‍ट गर्ने कामलाई जनाउन आलंकारिक रूपले गर्दा, यसले “पूर्ण नष्‍ट गर्नु” भन्‍ने अर्थ पनि दिन्छ ।
  • यो शब्दलाई “पूर्ण रूपले भस्म गर्नु” वा “पूर्ण रुपले नष्‍ट पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: भस्म पार्नु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0398, H0399, H0400, H0402, H1104, H1105, H3216, H3615, H3857, H3898, H7462, H7602, G20680, G26660, G27190, G53150