ne_tw/bible/other/destroyer.md

2.9 KiB
Raw Permalink Blame History

विनाशक, विनाश, नष्ट पार्नु

परिभाषा:

“विनाशक”शब्दको अर्थ कुनै थोकलाई पूर्ण रूपमा अन्त्य गर्नु हुन्छ ताकि त्यो अस्तित्वमा नरहोस् ।

  • "विनाशक" को अर्थ "विनाश पार्ने व्यक्ति" हो ।
  • पुरानो करारमा आक्रमणकारी सेनाहरूजस्ता अरू मानिसहरूको विनाश गर्नेलाई जनाउन सामान्यतयाः यो शब्दावली प्रयोग गरिन्छ ।
  • परमेश्‍वरले मिश्रका पहिले जन्मेका पुरुषहरूलाई मार्नलाई पठाउनुभएको स्वर्गदूतलाई पनि “पहिले जन्मेका सन्तानलाई नष्‍ट गर्ने” भनेर चिनिन्छ । यो शब्दलाई “जेठो छोरालाई मार्ने स्वर्गदूत” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अन्त समयको बारेमा प्रकाशको पुस्तकमा, शैतान वा कुनै अन्य दुष्ट आत्मालाई "विनाशक" भनिएको छ । ऊ "नाश गर्ने" हो किनभने उसको उद्देश्य भनेको परमेश्‍वरले सृष्टि गर्नुभएका सबै थोकलाई नाश गर्नु हो ।

(हेर्नुहोस्: स्वर्गदूत, मिश्र, जेष्ठपुत्र, निस्तार चाड)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H0006, H0007, H0622, H0398, H1104, H1197, H1820, H1826, H1942, H2000, H2015, H2026, H2040, H2254, H2255, H2717, H2718, H2763, H2764, H3238, H3341, H3381, H3423, H3582, H3615, H3617, H3772, H3807, H4191, H4229, H4591, H4658, H4889, H5218, H5221, H5307, H5362, H5420, H5422, H5428, H5595, H5642, H6365, H6789, H6979, H7665, H7667, H7703, H7722, H7760, H7843, H7921, H8045, H8074, H8077, H8316, H8552, G03550, G03960, G06220, G08530, G13110, G18420, G20490, G25060, G25070, G26470, G26730, G27040, G30890, G36450, G41990, G53510, G53560