ne_tw/bible/other/conceive.md

2.8 KiB
Raw Permalink Blame History

गर्भधारण गर्नु, गर्भधारण

परिभाषा:

शब्दहरू “गर्भधारण गर्नु” र “गर्भधारण” ले सामान्यतयाः गर्भमा बालक आउने कार्यलाई जनाउँछन् । यो गर्भवती हुने जनावरहरूका निम्ति पनि यसको प्रयोग गर्न सकिन्छ ।

  • “बालक गर्भधारण गर्नु” लाई “गर्भवती हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ, वा यसलाई जनाउने कुनै स्वीकारयोग्य तरिका पनि प्रयोग गर्न सकिन्छ ।
  • सम्बन्धित शब्दावली “गर्भधारण” लाई “गर्भवतीको आरम्भ” वा “गर्भवती बनेको क्षण” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरूले कुनै अवधारणा, योजना वा कार्यजस्ता कुनै कुरा सृजना गर्ने वा कुनै सोचाइलाई पनि जनाउन सक्छन् । सन्दर्भअनुसार यसलाई “को बारे सोच्‍नु” वा “योजना बनाउनु” वा “सृजनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यसलाई कहिलेकाहीँ “जब पापले गर्भ धारण गर्नु"मा जस्तो आलङ्कारिक रूपमा प्रयोग गर्न सकिन्छ जसको अर्थ “पापको बारे पहिलो पटक सोच्‍दा” वा “पापको आरम्भमा” वा “पाप सुरुवात हुँदा” भन्‍ने हुन्छ ।

(यो पनि हेर्नुहोस्: सृजना गर्नु, गर्भ)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2029, H2030, H2032, H2232, H2254, H2803, H3179, G10800, G17220, G28450, G48150