ne_tw/bible/other/bridegroom.md

1.7 KiB
Raw Permalink Blame History

दुलहा

परिभाषा:

विवाह समारोहमा, दुलहा भनेको दुलही (महिला) सँग विवाह गर्ने पुरुष हो ।

  • बाइबलको समयमा यहूदी संस्कृतिमा, समारोह आफ्नो बेहुली लिन आउने दुलहाको सेरोफेरोमा केन्द्रित हुन्थ्यो ।
  • बाइबलमा, येशूलाई आलङ्कारिक रूपमा "दुलहा" भनिएको छ जो एक दिन आफ्नो "दुलही" मण्डलीलाई लिन आउनुहुने छ ।
  • येशूले आफ्ना चेलाहरूलाई दुलहाका साथीहरूसँग तुलना गर्नुभयो जसले दुलहा तिनीहरूसँग हुँदा उत्सव मनाउँछन्, तर उहाँ जाँदा दुःखी हुने छन् ।

(यो पनि हेर्नुहोस्ः दुलही)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2860, G35660