ne_tw/bible/other/bride.md

1.0 KiB
Raw Permalink Blame History

दुलही, दुल्हन

परिभाषा:

दुलही एक महिला हो जसले विवाह समारोहमा आफ्नी पति, दुलहा संग विवाह गर्छे।

  • "दुलही" शब्द रूपकको रूपमा येशूमा विश्‍वास गर्नेहरूका लागि, मण्डली को निम्ति प्रयोग गरिएको छ।
  • येशूलाई रूपको रूपमा  मण्डलीको "दुलहा" भनि भनिएको छ। (हेर्नुहोसः रुपक)

(यो पनि हेर्नुहोसः दुलहा, मण्डली)

​बाइबलका सन्दर्भहरू:

  • प्रस्थान २२:१६
  • यशैया ६२:५
  • योएल २:१६

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3618, G35650