ne_tw/bible/other/altarofincense.md

1.9 KiB
Raw Permalink Blame History

धूपको वेदी, धूप वेदी

तथ्यहरूः

धूपको वेदी फर्कोनिचरको एउटा टुक्रा थियो, जसमाथि पुजारीले परमेश्‍वरलाई चढाइने बलिदानस्वरूप धूप बाल्थ्यो । यसलाई सुनको वेदी पनि भनिन्थ्यो ।

  • धूपको वेदी काठबाट बनाइएको थियो, र यसको माथिल्लो भाग र किनाराहरू सुनले मोहोरिन्थ्यो । यो करिब आधार मिटर लामो, आधा मिटर चौडा र एक मिटर अग्‍लो थियो ।
  • सुरुमा यसलाई पवित्र वासस्थानमा राखियो । त्यसपछि यसलाई मन्दिरमा राखियो ।
  • हरेक बिहान र बेलुका पुजारीले यसमाथि धूप बाल्ने गर्थ्यो ।
  • यसलाई “धूप बाल्ने वेदी” वा “सुनको वेदी” वा “धूप बाल्ने” वा “धूप टेबुल” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: धूप)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H4196, H7004, G23680, G23790