18 lines
1.3 KiB
Markdown
18 lines
1.3 KiB
Markdown
# चेतावनी, चेतावनी, सचेत
|
||
|
||
## परिभाषा:
|
||
|
||
“सतर्क गराउनु” को अर्थ हुन्छ‒ कसैलाई दृढतापूर्वक चेताउनी दिनु वा सल्लाह दिनु।
|
||
|
||
* साधारणतया “सतर्क गराउनु” को अर्थ हुन्छः कसैलाई केही कुरो नगर्न सल्लाह दिनु।
|
||
* ख्रीष्टको देहमा पापलाई हटाई पवित्र जीवन जिउनका लागि एकले अर्कालाई सचेत गराउनुपर्छ भनी विश्वासीहरूलाई सिकाइएको छ।
|
||
* क्रियामूल “सचेत गराउनु” लाई “पाप नगर्न उत्साह दिनु” वा “पाप नगर्न बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
|
||
|
||
## बाइबलका सन्दर्भहरू:
|
||
|
||
* <u>नहेम्याह ९:३२-३४</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
* स्ट्रोंग्सः H2094, H5749, G35600, G38670, G55370
|