ne_tw/bible/other/admonish.md

1.3 KiB
Raw Permalink Blame History

चेतावनी, चेतावनी, सचेत

परिभाषा:

“सतर्क गराउनु” को अर्थ हुन्छ‒ कसैलाई दृढतापूर्वक चेताउनी दिनु वा सल्लाह दिनु।

  • साधारणतया “सतर्क गराउनु” को अर्थ हुन्छः कसैलाई केही कुरो नगर्न सल्लाह दिनु।
  • ख्रीष्‍टको देहमा पापलाई हटाई पवित्र जीवन जिउनका लागि एकले अर्कालाई सचेत गराउनुपर्छ भनी विश्‍वासीहरूलाई सिकाइएको छ।
  • क्रियामूल “सचेत गराउनु” लाई “पाप नगर्न उत्साह दिनु” वा “पाप नगर्न बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ।

​बाइबलका सन्दर्भहरू:

  • नहेम्याह ९:३२-३४

​शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2094, H5749, G35600, G38670, G55370