25 lines
1.4 KiB
Markdown
25 lines
1.4 KiB
Markdown
# येपेत
|
||
|
||
## परिभाषा:
|
||
|
||
येपेत पुरानो करारमा उल्लिखित नोआका तिन जना छोरामध्ये एक थिए ।
|
||
|
||
* सारा पृथ्वीलाई ढाक्ने विश्वव्यापी जलप्रलयको समयमा येपेत र तिनका दाजुभाइहरू आ-आफ्ना पत्नीहरूसाथै नोआसँगै जहाजमा थिए ।
|
||
* नोआका छोराहरूलाई सामान्यतया "शेम, हाम र येपेत" को रूपमा सूचीबद्ध गरिन्छ। यसले संकेत गर्छ कि येपेत कान्छो भाई थिए।
|
||
|
||
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
|
||
|
||
(हेर्नुहोस्ः जहाज, जमप्रलय, हाम, नोआ, शेम)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ इतिहास १ः४
|
||
* उत्पत्ति ०५:३२
|
||
* उत्पत्ति ०६:९-१०
|
||
* उत्पत्ति ०७:१३-१४
|
||
* उत्पत्ति १०:१
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H3315
|