1.4 KiB
1.4 KiB
येपेत
परिभाषा:
येपेत पुरानो करारमा उल्लिखित नोआका तिन जना छोरामध्ये एक थिए ।
- सारा पृथ्वीलाई ढाक्ने विश्वव्यापी जलप्रलयको समयमा येपेत र तिनका दाजुभाइहरू आ-आफ्ना पत्नीहरूसाथै नोआसँगै जहाजमा थिए ।
- नोआका छोराहरूलाई सामान्यतया "शेम, हाम र येपेत" को रूपमा सूचीबद्ध गरिन्छ। यसले संकेत गर्छ कि येपेत कान्छो भाई थिए।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः जहाज, जमप्रलय, हाम, नोआ, शेम)
बाइबलका सन्दर्भहरूः
- १ इतिहास १ः४
- उत्पत्ति ०५:३२
- उत्पत्ति ०६:९-१०
- उत्पत्ति ०७:१३-१४
- उत्पत्ति १०:१
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H3315