25 lines
2.3 KiB
Markdown
25 lines
2.3 KiB
Markdown
# सदुकी
|
||
|
||
## परिभाषा:
|
||
|
||
सदुकीहरू येशूको समयमा यहूदी पुजारीको एउटा राजनीतिक समूह थिए । तिनीहरूले रोमीहरूलाई समर्थन गर्ने र पुनरुत्थानमा विश्वास गर्दैनथिए ।
|
||
|
||
* सदुकीहरू मुख्य पुजारी र प्रधान पुजारी जस्ता शक्तिशाली नेतृत्व पदहरू आसिन धनी र उच्च वर्गका यहूदीहरू थिए ।
|
||
* सदुकीहरूको कर्त्तव्यहरूमा मन्दिरको भवन मरम्मत गर्ने र बलि चढाउने जस्ता पुजारीका कामहरू पर्थे ।
|
||
* सदुकीहरू र फरिसीहरूले येशूलाई क्रुसमा टाँग्न रोमी नेताहरूलाई शक्तिशाली रूपमा प्रभाव पारे ।
|
||
* येशू तिनीहरूका स्वर्थीपन र पाखण्डीपनका कारण यी दुई धार्मिक समूहहरूका विरुद्धमा बोल्नुभयो ।
|
||
|
||
(यो पनि हेर्नुहोस्: [मुख्य पुजारीहरू](../kt/highpriest.md), [परिषद्](../other/council.md), [प्रधान पुजारी](../kt/highpriest.md), [पाखण्डी](../kt/hypocrite.md), [यहूदी अगुवाहरू](../other/jewishleaders.md), [फरिसी](../kt/pharisee.md), [पुजारी](../kt/priest.md))
|
||
|
||
## बाइबलका खण्डहरूः
|
||
|
||
* [प्रेरित ४ः३](rc://*/tn/help/act/04/03)
|
||
* [प्रेरित ५ः१७-१८](rc://*/tn/help/act/05/17)
|
||
* [लूका २०ः२७](rc://*/tn/help/luk/20/27)
|
||
* [मत्ती ३ः७](rc://*/tn/help/mat/03/07)
|
||
* [मत्ती १६ः१](rc://*/tn/help/mat/16/01)
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* Strong’s: G45230
|