ne_tw/bible/kt/parable.md

2.3 KiB
Raw Permalink Blame History

दृष्‍टान्त

परिभाषा:

"दृष्‍टान्त" शब्द नैतिक सत्यता सिकाउन वा वर्णन गर्न प्रयोग गरिने एउटा छोटो कथा हो ।

  • येशूले उहाँका चेलाहरूलाई सिकाउन दृष्‍टान्तहरू प्रयोग गर्नुभयो । तथापि उहाँले मानिसहरूको भिडलाई पनि दृष्टान्त भन्‍नुभयो, तर उहाँले दृष्टान्तलाई सदैव व्याख्या गर्नु भएन ।
  • उहाँका चेलाहरूलाई सत्यता प्रकट गर्न र येशूमा विश्‍वास नगर्ने फरिसीहरूजस्ताबाट सत्यता छिपाउन दृष्टान्त प्रयोग गर्न सकिन्थ्यो ।
  • दाऊदलाई उनको भयानक पाप देखाउन नातान अगमवक्ताले एउटा दृष्टान्त भने ।
  • असल सामरीको कथा दृष्टान्तको एउटा उदाहरण हो जुन एउटा कथा हो । पुरानो र नयाँ मशकको तुलना चेलाहरूलाई येशूका शिक्षाहरू बुझ्‍न सहायता पुर्‍याउने एउटा वस्तुगत पाठ थियो ।

(हेर्नुहोा्: सामरिया)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H1819, H4912, G38500, G39420