ne_tw/bible/kt/majesty.md

1.7 KiB
Raw Permalink Blame History

वैभव

परिभाषा:

"वैभव" वा "वैभवशाली" शब्‍दले प्रायः राजाको गुणस्तरसँग सम्बन्धित महान्‌ता र प्रतापलाई जनाउँछ ।

  • बाइबलमा “वैभव” शब्दले परमेश्‍वरको महान्‌तालाई जनाउँछ जो सारा ब्रम्हाण्डका राजा हुनुहुन्छ ।
  • "महाराज" राजालाई सम्‍बोधन गर्ने तरिका हो ।

अनुवादका निम्ति सुझावहरू

  • यो शब्दलाई "राजकीय महान्‌ता" वा "राजसी प्रताप" भनी अनुवाद गर्न सकिन्छ ।
  • "महाराज"लाई "बादशाह" वा "महाराजधिराज" वा लक्षित भाषामा शासकलाई सम्बोदन गर्ने स्वाभाविक तरिका प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: राजा)

Data:

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H1347, H1348, H1420, H1923, H1926, H1935, H7238, G31680, G31720