ne_tw/bible/kt/evil.md

51 lines
6.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# दुष्‍ट, अधर्मी, दुष्‍टता
## परिभाषा:
बाईबलमा, "दुष्‍ट" शब्‍दले कि नैतिक दुष्‍टता वा भावनात्‍मक अप्रियताको अवधारणालाई व्‍यक्‍त गर्दछ। सन्‍दर्भले सामान्‍यतया शब्‍दको तोकिएको अर्थको उदेश्‍य स्‍पष्‍ट पार्छ।
* “दुष्‍ट” शब्दले मानिसको गुणलाई जनाउँछ र “अधर्मी” शब्दले मानिसको व्यवहारलाई जनाउँछ । यद्यपि यिनीहरूको समान अर्थ छन् ।
* “दुष्‍टता” ले मानिसले गर्ने दुष्‍ट कामलाई जनाउँछ ।
* हत्या, चोरी, निन्दा, क्रूरता र निर्दयता जस्ता मानिसहरूले गर्ने कामहरू दुष्‍ट कामका परिणामहरू हुन् ।
## अनुवादका लागि सुझावहरूः
* सन्‍दर्भमा निर्भर गर्दै, "नराम्रो" वा "दुष्‍ट" शब्‍दहरूलाई "खराब" वा "पापि" वा "अनैतिक" भनेर अनुवाद गर्न सकिन्‍छ।
* यि अनुवाद ग्रने अन्‍य तरिकाहरू "राम्रो छैन" वा "धार्मिक छैन" वा "नैतिक छैन" भन्‍ने कुराहरू समावेश गर्छ।
* निश्चित गर्नुहोस् कि यी शब्‍दहरू अनुवाद गर्न प्रयोग गरिएका शब्‍दहरू वा वाक्‍यांशहरू लक्षित भाषामा प्राकृतिक सन्‍दर्भमा मिल्‍नुपर्छ।
हेर्नुहोस्ः अनाज्ञाकारी, पाप, राम्रो, धर्मि, दुष्‍ट
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल २४ः११
* १ तिमिथी ६ः१०
* ३ यूहन्‍ना १ः१०
* उत्‍पत्ति २ः१७
* उत्‍पत्ति ६ः५-६
* अय्‍युब १ः१
* अय्‍युब ८ः२०
* न्‍यायकर्ताहरू ९ः५७
* लूका ६ः२२-२३
* मत्ति ७ः११-१२
* हितोपदेश ३ः७
* भजनसंग्रह २२ः१६-१७
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* **२ः४** "परमेश्‍वरलाई मात्र थाहा छ कि तिमिले यो खाने बित्तिकै, तिमि परमेश्‍वर जस्‍तै हुनेछौँ र उहाँले जस्तै असल र खराब बुझ्‍नेछौँ।"
* ३ः१ धेरै समय पछि, धेरै मानिसहरू संसारमा जिइरहेका थिए। तिनिहरू धेरै दुष्‍ट र हिंसक भएका थिए।
* ३ः२ तर नोआले परमेश्‍वरको अनुग्रह पाएका थिए। उनि दुष्‍ट मानिसहरूका बिचमा बस्‍ने धर्मि मानिस थिए।
* ४ः२ परमेश्‍वरले देख्‍नुभयो कि यदि तिनिहरू सबैले दुष्‍ट काम गर्न एकसाथ काम गरिरहे भने, तिनिहरूले धेरै पापमय कामहरू गर्ने छन्।
* ८ः१२ "तपाईहरूले मलाई दासको रूपमा बेचेर खराबि गर्न खोज्‍नुभयो, तर परमेश्‍वारले खराबिलाई भलाईको लागि प्रयोग गर्नु भयो।"
* १४ः२ तिनिहरूले (कनानिहरूले) झूटा देवताहरूको पूजा गरे र धेरै खराब कामहरू गरे।
* १७ः१ तर त्‍यसपछि ऊँ (शाऊल) एक दुष्‍ट मानिस भयो जसले परमेश्‍वरको आज्ञा पालना गरेन, त्‍यसैले परमेश्‍वरले अर्को मानिसलाई चुन्‍नुभयो जो एक दिन उसको ठाउँमा राजा हुनेछ।
* १८ः११ इस्राएलको नयाँ राज्‍यमा सबै राजाहरू दुष्‍ट थिए।
* २९ः८ राजा यति क्रोधित भए कि उनले आफ्‍नो सबै ऋण तिर्न नसकेसम्‍म दुष्‍ट नोकरलाई झ्‍यालखानामा हालिदिए।
* ४५ः२ तिनिहरूले भने, "हामिले तिनलाई (स्‍तिफनस) मोशा र परमेश्‍वरको बारेमा नराम्रा कुराहरू बोलेको सुन्‍यौँ।"
* ५०ः१७ उहाँले (येशू) हरेक आसुँ पुछिदिनुहुनेछ र त्‍यहाँ कुनै पिडा, दुःख, रुवाई, दुष्‍ट, चोट, वा मृत्‍यु हुनेछैन।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0205, H0605, H1100, H1681, H1942, H2154, H2162, H2254, H2617, H3399, H3415, H4209, H4849, H5753, H5766, H5767, H5999, H6001, H6090, H7451, H7455, H7489, H7561, H7562, H7563, H7564, G00920, G01130, G04590, G09320, G09870, G09880, G14260, G25490, G25510, G25540, G25550, G25560, G25570, G25590, G25600, G26350, G26360, G41510, G41890, G41900, G41910, G53370