27 lines
2.2 KiB
Markdown
27 lines
2.2 KiB
Markdown
# प्रभुत्व
|
||
|
||
## परिभाषा:
|
||
|
||
कुनै मानिस, जनावरहरू वा जमिनमाथि शक्ति चलाउनु, नियन्त्रण गर्नु वा अधिकार चलाउनुलाई “प्रभुत्व” भनिन्छ ।
|
||
|
||
* येशू ख्रीष्टले अगमवक्ता, पूजाहारी, राजाको रूपमा सम्पूर्ण पृथ्वीमाथि आफ्नो अधिकार भएको कुरा बताउनुभयो ।
|
||
* येशूको क्रूसको मृत्युले शैतानको प्रभुत्वलाई सदाको लागि जितेको छ ।
|
||
* सृष्टिको बेलामा परमेश्वरले माछाहरू, चराहरू र पृथ्वीका सबै जीव जन्तुहरूमाथि प्रभुत्व चलाउने अधिकार मानिसलाई दिनुभयो ।
|
||
|
||
## अनुवादका लागि सुझावहरूः
|
||
|
||
* सन्दर्भमा निर्भर गर्दै, यो शब्दलाई अनुवाद गर्ने अन्य तरिकाहरूमा "अधिकार" वा "शक्ति" वा "नियन्त्रण" समावेश हुन सक्छ।
|
||
* "मा प्रभुत्व प्राप्त" वाक्याशंलाई "शासन प्राप्त" वा "व्यवस्थापन गर्नु" को रूपमा अनुवाद गर्न सकिन्छ।
|
||
|
||
हेर्नुहोस्ः अधिकार, शक्ति
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
* १ पत्रुस ५ः१०-११
|
||
* कलस्सी १ः१३
|
||
* यहुदा १ः२५
|
||
|
||
## शब्द तथ्याङ्क:
|
||
|
||
* स्ट्रोंग्स: H1166, H4474, H4475, H4896, H4910, H4915, H7287, H7300, H7980, H7985, G26340, G29040, G29610, G29630
|