# येशूका अनुसार, हामीले हाम्रो उजुरवालासँग न्यायधीशका अगाडि जानु अघि के गर्नुपर्छ?
हामी न्यायधीशका अगाडि पुग्नु अघि हामीले उजुरीवालासँग मिलाप गर्ने प्रयास गर्नुपर्छ।