ne_tq/luk/12/58.md

447 B

येशूका अनुसार, हामीले हाम्रो उजुरवालासँग न्यायधीशका अगाडि जानु अघि के गर्नुपर्छ?

हामी न्यायधीशका अगाडि पुग्नु अघि हामीले उजुरीवालासँग मिलाप गर्ने प्रयास गर्नुपर्छ।