ne_tq/mrk/04/38.md

8 lines
500 B
Markdown

# यस बेला डुङ्गामा येशूले के गर्दै हुनुहुन्थ्यो ?
येशू सुतिरहनुभएको थियो । [4:38]
# चेलाहरूले येशूलाई कस्तो प्रश्‍न सोधे ?
चेलाहरूले तिनीहरू मर्न लागेका उहाँले चासो राख्‍नुभएको छ त भनी सोधे । [4:38]