ne_tq/mrk/04/38.md

500 B

यस बेला डुङ्गामा येशूले के गर्दै हुनुहुन्थ्यो ?

येशू सुतिरहनुभएको थियो । [4:38]

चेलाहरूले येशूलाई कस्तो प्रश्‍न सोधे ?

चेलाहरूले तिनीहरू मर्न लागेका उहाँले चासो राख्‍नुभएको छ त भनी सोधे । [4:38]