ne_tq/mat/14/05.md

4 lines
573 B
Markdown

# हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई किन तुरुन्तै मृत्युदण्ड दिएनन् ?
हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई तुरुन्तै मृत्युदण्ड दिएनन् किनभने तिनी मानिसहरूदेखि डराउँथे जसले यूहन्‍नालाई अगमवक्‍ता ठान्‍दथे । [१४:५]