ne_tq/mat/14/05.md

573 B

हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई किन तुरुन्तै मृत्युदण्ड दिएनन् ?

हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई तुरुन्तै मृत्युदण्ड दिएनन् किनभने तिनी मानिसहरूदेखि डराउँथे जसले यूहन्‍नालाई अगमवक्‍ता ठान्‍दथे । [१४:५]