ne_tq/luk/24/47.md

4 lines
383 B
Markdown

# सबै राष्ट्रहरूलाई के घोषणा गर्नुपर्छ भनी येशूले भन्नुभयो?
सबै राष्ट्रहरूलाई पश्चात्ताप र पापको क्षमाको घोषणा गरिनुपर्छ भनी येशूले भन्नुभयो।