ne_tq/luk/24/47.md

383 B

सबै राष्ट्रहरूलाई के घोषणा गर्नुपर्छ भनी येशूले भन्नुभयो?

सबै राष्ट्रहरूलाई पश्चात्ताप र पापको क्षमाको घोषणा गरिनुपर्छ भनी येशूले भन्नुभयो।