ne_tq/luk/01/27.md

4 lines
527 B
Markdown

# एलीशिबाले गर्भधारण गरे पछिका छैठै महिनामा परमेश्वरले गब्रिएल स्वर्गदुतलार्इ कसलार्इ हेर्न पठाउनुभयो ?
उहाँलाई मरियम नाउँकी कन्याकेटी कहाँ पठाएको थियो, जसको मगनी दाऊदका सन्तान योसफसँग भएको थियो।