ne_tq/luk/01/27.md

527 B

एलीशिबाले गर्भधारण गरे पछिका छैठै महिनामा परमेश्वरले गब्रिएल स्वर्गदुतलार्इ कसलार्इ हेर्न पठाउनुभयो ?

उहाँलाई मरियम नाउँकी कन्याकेटी कहाँ पठाएको थियो, जसको मगनी दाऊदका सन्तान योसफसँग भएको थियो।