ne_tq/eph/03/12.md

4 lines
389 B
Markdown

# ख्रीष्‍टमा विश्‍वासको कारणले विश्‍वासीहरूसँग के छ भनी पावल भन्छन्?
पावल भन्छन् कि ख्रीष्‍टमा विश्‍वासको कारण विश्‍वासीहरूसँग साहस र पहुँच छ।