ne_tq/eph/03/12.md

389 B

ख्रीष्‍टमा विश्‍वासको कारणले विश्‍वासीहरूसँग के छ भनी पावल भन्छन्?

पावल भन्छन् कि ख्रीष्‍टमा विश्‍वासको कारण विश्‍वासीहरूसँग साहस र पहुँच छ।