ne_tq/3jn/01/01.md

8 lines
555 B
Markdown

# यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्?
यूहन्‍नाले  आफूलाई एल्डरको रूपमा चिनाउँछन्।
# यो पत्र प्राप्त गर्ने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ?
यूहन्‍नाले गायसलाई सत्यतामा प्रेम गर्छन्।