ne_tq/3jn/01/01.md

555 B

यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्?

यूहन्‍नाले  आफूलाई एल्डरको रूपमा चिनाउँछन्।

यो पत्र प्राप्त गर्ने गायससँग यूहन्‍नाको कस्तो सम्बन्ध छ?

यूहन्‍नाले गायसलाई सत्यतामा प्रेम गर्छन्।