ne_tq/phm/01/16.md

8 lines
745 B
Markdown

# फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]
# फिलोमोनले अब ओनेसिमसलाई के मानेको पावल चाहन्छन् ?
फिलेमोनले ओनेसिमसलाई प्रिय भाइ मानेको पावल चाहन्छन् । [१:१६]