ne_tq/phm/01/16.md

745 B

फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ?

फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]

फिलोमोनले अब ओनेसिमसलाई के मानेको पावल चाहन्छन् ?

फिलेमोनले ओनेसिमसलाई प्रिय भाइ मानेको पावल चाहन्छन् । [१:१६]