ne_tq/mat/21/23.md

4 lines
504 B
Markdown

# येशूले शिक्षा दिँदै गर्नुहुँदा मुख्य पुजारीहरू र एल्डरहरूले उहाँलाई केको विषयमा प्रश्‍न गरे ?
येशूले कुन अधिकारले यी कामहरू गर्नुभयो भनेर मुख्य पुजारीहरू र एल्डरहरूले जान्‍न चाहे । [२१:२३]