ne_tq/mat/21/23.md

504 B

येशूले शिक्षा दिँदै गर्नुहुँदा मुख्य पुजारीहरू र एल्डरहरूले उहाँलाई केको विषयमा प्रश्‍न गरे ?

येशूले कुन अधिकारले यी कामहरू गर्नुभयो भनेर मुख्य पुजारीहरू र एल्डरहरूले जान्‍न चाहे । [२१:२३]