ne_tq/heb/06/06.md

8 lines
938 B
Markdown

# पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?
पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्‍चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]
# किन यी मानिसहरू पश्‍चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् ?
यी मानिसहरू पश्‍चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् किनभने तिनीहरूले आफ्नै खातिर परमेश्‍वरका पुत्रलाई क्रूसमा चढाएका छन् । [६:६]