ne_tq/heb/06/06.md

938 B

पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?

पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्‍चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]

किन यी मानिसहरू पश्‍चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् ?

यी मानिसहरू पश्‍चात्तापको लागि पुनस्थापित हुन सक्दैनन् किनभने तिनीहरूले आफ्नै खातिर परमेश्‍वरका पुत्रलाई क्रूसमा चढाएका छन् । [६:६]