ne_tq/2ti/01/08.md

8 lines
502 B
Markdown

# पावलले तिमोथीलाई के नगर्न भन्छन्?
पावलले तिमोथीलाई प्रभुको गवाहीमा लाज नमान्‍न भन्छन्।
# पावलले तिमोथीलाई के गर्न भन्छन्?
पावलले तिमोथीलाई पावलसँगै सुसमाचारको लागि कष्‍ट भोग्‍न भन्छन्।