ne_tq/2ti/01/08.md

502 B

पावलले तिमोथीलाई के नगर्न भन्छन्?

पावलले तिमोथीलाई प्रभुको गवाहीमा लाज नमान्‍न भन्छन्।

पावलले तिमोथीलाई के गर्न भन्छन्?

पावलले तिमोथीलाई पावलसँगै सुसमाचारको लागि कष्‍ट भोग्‍न भन्छन्।