ne_tq/2jn/01/01.md

8 lines
496 B
Markdown

# यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्?
यूहन्‍नाले आफूलाई एल्डरको रूपमा चिनाउँछन्।
# यो पत्र कसलाई लेखिएको हो?
यो पत्र चुनिएकी महिला र उनका छोराछोरीहरूलाई लेखिएको हो।