ne_tq/2jn/01/01.md

496 B

यस पत्रमा लेखक यूहन्‍नाले आफूलाई कुन शीर्षकले चिनाउँछन्?

यूहन्‍नाले आफूलाई एल्डरको रूपमा चिनाउँछन्।

यो पत्र कसलाई लेखिएको हो?

यो पत्र चुनिएकी महिला र उनका छोराछोरीहरूलाई लेखिएको हो।