ne_ta/process/setup-team/01.md

24 lines
4.2 KiB
Markdown

### समूहको छनौट
अनुवाद गर्ने र जाँच गर्ने समूहको छनौट सुरु गर्दा फरक फरक किसिमका मानिस र भूमिकाहरूको जरुरत पर्छ । हरेक समूहको निम्ति विशेष योग्यताहरूको पनि जरुरत पर्छ ।
* [अनुवाद समूहको छनौट](../../translate/choose-team/01.md) - यसले आवश्यक धेरै भूमिकाहरूको वर्णन गर्छ
* [अनुवादकको योग्यताहरू](../../translate/qualifications/01.md) - यसलेअनुवादकहरूको निम्ति आवश्यक केही सिपहरूको बारेमा वर्णन गर्दछ ।
* समूहमा रहेका हरेकले निम्‍न कुराहरूमा सहमति जनाएर हस्ताक्षर गर्नुपर्छ [फारामहरू](http://ufw.io/forms/Remember) मा उपलब्ध छन्:
* [विश्‍वासको अभिव्यक्ति](../../intro/statement-of-faith/01.md)
* [अनुवाद दिशानिर्देशनहरू](../../intro/translation-guidelines/01.md)
* [खुला अनुमति पत्र](../../intro/open-license/01.md)
* असल अनुवादका गुणहरूको बारेमा समूहका सबै सदस्यले जान्‍न आवश्यक छ ।(हेर्नुहोस् [असल अनुवादका गुणहरू](../../translate/guidelines-intro/01.md)).
* समूहले जवाफहरू कहाँबाट प्राप्‍त गर्न सकिन्छ भन्‍ने कुराहरू पनि जान्‍नुपर्छ ।(हेर्नुहोस् [जवाफहरू प्राप्त गर्ने](../../intro/finding-answers/01.md)).
### अनुवादका निर्णयहरू
अनुवाद समूहले धेरै निर्णयहरू लिनुपर्ने हुन्छ, तीमध्ये धेरै निर्णयहरू परियोजनाको सुरुमा गर्नुपर्ने हुन्छ । निर्णयहरूमा निम्‍न कुरा सामेल हुन्छन्ः
* [अनुवाद गर्नुपर्ने कुराको छनौट](../../translate/translation-difficulty/01.md) - कुन कुरा पहिले अनुवाद गर्ने भन्‍ने निर्णय
* [स्रोत पाठको छनौट](../../translate/translate-source-text/01.md) - असल स्रोत पाठ छनौट महत्त्वपूर्ण कुरा हो ।
* [प्रतिलिपि अधिकारहरू, अनुमति पत्रहरू, र स्रोत पाठहरू](../../translate/translate-source-licensing/01.md) - स्रोत पाठ छनौट गर्दा प्रतिलिपि अधिकारका विषयहरूलाई ध्यान दिनुपर्छ ।
* [स्रोत पाठहरू र संस्करण](../../translate/translate-source-version/01.md) - नवीनतम संस्करणबाट अनुवाद गर्नु उत्तम हुन्छ ।
* [वर्णमाला/हिज्जे](../../translate/translate-alphabet/01.md) - धेरै भाषाहरूमा वर्णमालासम्बन्धित निर्णयहरू लिनुपर्ने हुन्छ ।
* [तपाईंको भाषा लेखाइसम्बन्धि निर्णयहरू](../../translate/writing-decisions/01.md) - लेखन शैली, विराम चिन्हहरू, नामको अनवुाद, हिज्जे र अन्य निर्णयहरू लिनुपर्ने हुन्छ ।