ne_tw/bible/other/slaughter.md

1.7 KiB
Raw Permalink Blame History

संहार

परिभाषा:

“संहार” शब्दलाई जनावर वा मनिसहरूलाई ठुलो सङ्ख्यामा मारेको वा हिंस्रक रूपमा मारेको कुरालाई जनाउनलाई प्रयोग गरिन्छ । यसले खानलाई केही जनावरहरू मार्नुलाई पनि जनाउन सक्छ ।

  • जब अब्राहामले मरुभूमिमा तिन जना आगन्तुकहरूलाई स्वागत गरे, उनले उनका नोकरहरूलाई उनको पहुनाको लागि बलियो बाछो काटेर पकाउने आज्ञा दिए ।
  • अगमवक्‍ता इजकिएलले परमेश्‍वरको वचन पालना नगर्नेलाई संहार गर्न उहाँले स्वर्दूत पठाउनुभयो भनी अगमवाणी गर्छन् ।
  • १ शमूएलले ३०, इस्राएलीहरू उनीहरूका अनाज्याकारिताको कारणले उनीहरूका शत्रुले मारेका अभिलेख प्रस्तुत गर्छ ।
  • यो शब्दलाई “मार्नु” वा “हत्या गर्नु” भनी अनुवाद गर्न पनि सकिन्छ ।

(हेर्नुहोस्ः हत्या गर्नु, हत्या गरिएको) बाइबलका खण्डहरूः