1.2 KiB
1.2 KiB
आनन्दित हुनु
परिभाषा:
आनन्दित हुनु भनेको हर्ष र खुसीले पूर्ण हुनु हो । यसको अर्थ धेरै खुशी हुनु हो ।
- यो शब्दले प्रायः परमेश्वरले गर्नुभएको असल थोकबारे धेरै खुशी हुनुलाई जनाउछ ।
- यसलाई “धेरै खुशी हुनु” वा “धेरै हर्षित हुनु” वा “आनन्दले पूर्ण हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः आनन्द, आनन्दित) बाइबलका खण्डहरूः
- १ थेसलोनिकी ०५:१५-१८
- प्रेरित १६:३२-३४
- लूका १५:६-७
- लूका १९:३७-३८
- मत्ती ०२:९-१०
- मत्ती ०५:११-१२
- मत्ती १८:१२-१४
- फिलिप्पी ०२:१७-१८
- फिलिप्पी ०४:१०-१३
- रोमी ०५:१-२