1.2 KiB
1.2 KiB
गरिमा
परिभाषा:
“गरिमा” शब्दले प्रायः कुनै राजासंग सम्बन्धित महानता वा भव्यतालाई जनाउँछ ।
- बाइबलमा “गरिमा” शब्दले निरन्तर परमेश्वरको महानतालाई जनाउँछ, जो यस सारा जगतको सर्वोच्च राजा हुनुहुन्छ ।
- “मौसूफ” भनेर राजालाई सम्बोधन गर्ने तरिका हो ।
अनुवाद सुझावहरूः
- यस शब्दलाई “राजकीय महानता” वा “शाही भव्यता” भनेर अनुवाद गर्न सकिन्छ ।
- “मौसूफ” लाई “सर्वोच्च” वा “महामहिम” वा लक्षित भाषामा सामान्यतया सम्बोधनको लागि प्रयोग हुने शब्दको प्रयोग गरी अनुवाद गर्न सकिन्छ ।