ne_tw/bible/other/declare.md

877 B
Raw Permalink Blame History

घोषणा गर्नु, घोषणा

परिभाषा:

“घोषणा गर्नु” र “घोषणा” ले कुनै कुरालाई विशेष जोड दिनुपर्दा गरिने औपचारिक वा सार्वजनिक वक्तव्यलाई जनाउँछ ।

  • बाइबलका भविष्‍यवाणीहरूलाई परमेश्‍वरले नै भन्‍नु भए झै (’म घोषणा गर्छु’) अभिलिखित गरिएको छ त्‍यसको अर्थ हुन्‍छ, ‘म जोड दिएर भन्‍दछु ।
  • “घोषणा” ले घोषित गरिएको कुराको महत्त्वमाथि ध्यान गर्छ ।