2.9 KiB
2.9 KiB
फारो, मिश्रका राजा
परिभाषा:
प्रचीन समयमा मिश्र देशमा शासन गर्ने राजाहरूलाई फारो भनिन्थ्यो ।
- २,००० वर्षभन्दा बढी अवधिमा ३०० भन्दा बढी फारोहरुले मिश्रमा राज्य गरे ।
- यी मिश्री राजाहरू धेरै धनी र शक्तिशाली थिए ।
- यी फारोहरुमध्ये धेरैलाई बाइबलमा उल्लेख गरिएका छन् ।
- प्रायः यो पदवीलाई पदवीको रूपमा प्रयोग नगरी नामको रूपमा प्रयोग गरिएको छ ।
(अनुवादका निम्त सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः मिश्र, मिश्री, राजा) बाइबलका खण्डहरूः
- प्ररित ०७:९-१०
- प्रेरित ०७:११-१३
- ०७:२०-२१
- उत्पत्ति १२:१४-१६
- उत्पत्ति ४०:६-८
- उत्पत्ति ४१:२५-२६
बाइनलका कथाहरुबाट उदाहरणहरूः
- (०८-०६) एक रात फारोले अर्थात मिश्रीहरूले उनीहरूका राजालाई यसो नै भन्छन्, दुई वटा सपना देखे जसले उनलाई निकै परल्यो ।
- (०८-०८) फारो योसेफप्रति प्रभावित भए, र उनले तिनलाई मिश्रभरिमा दोस्रो शक्तिशाली मानिसको रूपमा नियुक्त गरे ।
- (०९-०२) त्यसैले त्यस बेला मिश्रमा शासन गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रको दासहरू बनाए ।
- (०९-१३) “मैले तँलाई मिश्रमा पठाउनेछु, ताकि तैँले इस्राएलीहरूलाई मिश्रको तिनीहरूका दासत्वबाट ल्यान सक् ।”
- (१०-०२) यी विपतिहरूद्वारा परमेश्वरले फारोलाई उहाँ फारो र मिश्रका सबै देवताहरूभन्दा धेरै शक्तिशाली हुनुहुन्छ भनी देखउनुभयो ।