1.1 KiB
1.1 KiB
यहोयाकीन
परिभाषा:
यहोयाकीन एक राजा थिए जसले यहूदा राज्यमाथि शासन गरे ।
- यहोयाकीन राजा हुँदा तिनी १८ वर्षका थिए । तिनले केवल तिन महिना राज्य गरे, र त्यसपछि तिनी बेबिलोनी सेनाद्वारा कब्जा गरिएर बेबिलोनमा लगिए ।
- तिनको छोटो शासनकालमा तिनले आफ्ना हजुरबुबा राजा मनश्शे र आफ्ना पिता राजा यहोयाकीमले गरेझैँ दुष्ट कुराहरू गरे ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मनश्शे)
बाइबलका सन्दर्भहरूः