1.4 KiB
1.4 KiB
हाग्गै
परिभाषा:
यहूदीहरू बेबिलोनी निर्वासनबाट आफ्नो घरमा फर्केपछिको समयमा हाग्गै यहूदाका अगमवक्ता थिए ।
- हाग्गैले अगमवाणी बोलेको समयमा राजा उज्जियाहले यहूदामाथि शासन गर्दै थिए ।
- त्यस बेला जकरिया अगमवक्ताले पनि अगमवाणी बोल्दै थिए ।
- मन्दिर पुनर्निर्माणको निम्ति हाग्गै र जकरियाले यहूदीहरूलाई प्रेरित गरे, जुन मन्दिरलाई राजा नबूकदनेसरको समयमा बेबिलोनीहरूले नष्ट पारेका थिए ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, नबूकदनेसर, उज्जियाह, अजर्याह, जकरिया)