1.7 KiB
1.7 KiB
हबकूक
परिभाषा:
हबकूक पुरानो करारका एक अगमवक्ता थिए, जो यहूदामाथि शासन गर्ने राजा यहोयाकीमको समयतिर बाँचेका थिए । यर्मिया अगमवक्ता पनि यही समतिर नै बाँचेका थिए ।
- बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गरी यहूदाका कैयौँ मानिसहरूलाई निर्वासनमा लैजाँदा, ६०० ख्रीष्टपूर्वतिर यी अगमवक्ताले हबकूकको पुस्तक लेखे ।
- कसरी कल्दीहरू (बेबिलोनीहरू) आएर यहूदाका मानिसहरूमाथि विजय हासिल गर्ने थिए भन्ने बारेमा परमेश्वरले हबकूकलाई भविष्यवाणी दिनुभयो ।
- यो हबकूकको एउटा निकै प्रसिद्ध भनाइ होः “धर्मी व्यक्ति उसको विश्वासद्वारा जिउनेछ ।”
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहोयाकीम, यर्मिया)
बाइबलका सन्दर्भहरूः